लोकतान्त्रिक चेपाङ संघ मकवानपुरको नेतृत्वमा विष्णुलाल चेपाङ

लोकतान्त्रिक चेपाङ संघ मकवानपुरको नेतृत्वमा विष्णुलाल चेपाङ

नेकपा एमालेसम्बद्ध लोकतान्त्रिक चेपाङ संघ नेपालको मकवानपुर जिल्ला नेतृत्व चयन भएको छ। संघको दोस्रो जिल्ला अधिवेशनले विष्णुलाल चेपाङको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कमिटी गठन गरेको हो। अधिवेशनबाट उपाध्यक्षमा पूर्णबहादुर चेपाङ र कृष्णबहादुर प्रजा चयन भएका छन्। त्यस्तै, सचिवमा राजु प्रजा तथा उपसचिवमा रोश्नी प्रजा र राममाया प्रजा निर्वाचित भएका छन्। नवनिर्वाचित कमिटीका सदस्यहरूमा शान्ती […]

नापजाँच भएको ११ वर्षपछि महोत्तरीका १०२ स्ववासी परिवारले पाए लालपुर्जा

नापजाँच भएको ११ वर्षपछि महोत्तरीका १०२ स्ववासी परिवारले पाए लालपुर्जा

महोत्तरी। महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं. ५ (साविक सिस्वा कटैया गा.वि.स. वडा नं. १, २, ३, ५ र ६) का १०२ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय १०२ परिवारले आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका […]

स्वदेश फर्किँदै प्रधानमन्त्री शाह

स्वदेश फर्किँदै प्रधानमन्त्री शाह

भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह नयाँ दिल्लीबाट स्वदेश प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह नेपाल वायुसेवाको नियमित उडानबाट इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किएका हुन्। उनलाई विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले बिदाइ गरेका छन्। बिदाइका अवसरमा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत […]

बागमती प्रदेश थप
मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप