वस्तु खपत अझै हुन सकेन, ऋण लगानी २ खर्ब बढ्यो

आज नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको समग्र सूचकहरू सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार मुख्य दुई सूचक कमजोर र अर्थतन्त्र चलायमान बनाउन बाधक बनेको देखिएको छ। यसअनुसार नेपालमा वस्तु खपत कम भइरहेको र लगानी कमजोर भइरहेको देखिएको छ। नौ महिनामा आयातनिर्यात कम भएको छ भने वस्तु उत्पादन समेत घटेको छ। विदेश निर्यात हुने वस्तु […]

गायक रवि ओड प्रहरी नियन्त्रणमा

गायक रवि ओड प्रहरी नियन्त्रणमा

काठमाडौँ / नेपाल आइडल फेम गायक रवि ओड प्रहरीको नियन्त्रणमा रहेका छन् । कञ्चनपुर प्रहरीका अनुसार गायक ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन् । उनीविरूद्ध श्रीमतीले गत चैत २१ गते वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै  इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन्। त्यसबेला विदेशमा रहेका ओड नेपाल फर्केपछि आफैं प्रहरी […]

चितवनमा गुडिरहेको स्कुल बस रोकेर अज्ञात समूहले आगो लगायो, घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन

चितवनमा गुडिरहेको स्कुल बस रोकेर अज्ञात समूहले आगो लगायो, घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन

चितवनमा आज (आइतबार) बिहान एक स्कुल बसमा आगजनी गरिएको छ । चितवनको भरतपुर महानगरपालिका-२०, दद्रेनीमा रहेको स्मल हेभन इङ्लिस बोर्डिङ स्कुलको बसमा आगो लगाइएको हो । सडकमा गुडिरहेको बागमती प्रदेश– ०६–००१ क ०४५ नम्बरको बस रोकेर अज्ञात समूहले आगो लगाइदिएको हो । बिहान करिब ८ बजे विद्यार्थी लिन गएको सो बसमा तीनवटा मोटरसाइकलमा आएका ६ […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप