असोज ३ गतेबाट मकवानपुरको सबै बिद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा जाने ( भिडियो )

पालिका डायरी
१ आश्विन २०८०

नेपाल शिक्षक महासंघ मकवानपुरको नेतृत्वमा यहाँका सबै बिद्यालयहरु बन्द गरेर शिक्षकहरु आन्दोलनका लागि काठमाण्डौं जाने भएका छन् । आज शिक्षकहरुका बिभीन्न पेशागत संगठनहरुले हेटौंडामा पत्रकार सम्मेलन गर्दै आफ्ना मागहरु पुरा गराउनका लागि दवाब दिन बिद्यालय बन्द गरेर काठमाण्डौं केन्द्रीत आन्दोलन गर्न लागिएको हो ।

प्रतिक्रिया