त्रिभुवन मा.वि.को अभिभावक दिवस , शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

त्रिभुवन मा.वि.को अभिभावक दिवस , शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा अभिभावक दिवस, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। पीटीए अध्यक्ष रामकृष्ण बस्नेतको सभाध्यक्षता तथा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जनप्रतिनिधि तथा विद्यालय व्यवस्थापन समिति (विव्यस) सदस्य सञ्जय बिडारी, जनक लामिछाने, गोविन्दप्रसाद न्यौपाने, बद्री लम्साल, जमुना राई, बिनु नेपाली, प्रधानाध्यापक रामकुमार […]

हेटौँडा इन्डोर लिगको पहिलो दिन:७ खेल सकियो

हेटौँडा / दशैँको अवसरमा माया स्पोर्ट्स सेन्टरको आयोजनामा सुरु भएको हेटौँडा इन्डोर लिग २०२६ को पहिलो दिन आयोजक माया स्पोर्ट्स सेन्टरले दुवै खेल जितेर दमदार सुरुवात गरेको छ। पहिलो दिनका ७ खेलमध्ये माया स्पोर्ट्सले दुई, वीरगञ्ज ब्यसर्सले एक, थन्डर स्ट्राइकरले एक, रोयल गोर्खा क्रिकेटले एक, हेटौँडा स्पोर्ट्स एकेडेमीले एक र चमनपुर किंग्सले एक जित हासिल […]

हेटौंडा उपमहानगरपालिकाको वार्षिक प्रगति समीक्षा सम्पन्न

हेटौंडा / हेटौंडा हेटौंडाउपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका कार्यक्रम, बजेट खर्च र उपलब्धिबारे वार्षिक प्रगति समीक्षा गरेको छ । शुक्रबार नगर कार्यपालिकाको कार्यालयमा आयोजित समीक्षा कार्यक्रम नगर प्रमुख मीनाकुमारी लामाको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वलीले स्वागत […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप