झापामा जमिनमुनिको डिजेल ट्यांकी पड्किँदा आगलागी, १ घाइते

झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीमा डिजेल ट्यांकी पड्किएर आगलागी हुँदा एकजना घाइते भएका छन्। जमिनमुनि राखेको ट्याङ्कीबाट टिफरमा डिजेल लोड गर्ने क्रममा ट्याङ्की अचानक पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ। आइतबार राति साँझ साढे बजेतिर कम्पनी परिसरमा जमिनमुनि राखेको ट्याङ्कीमा भण्डारण गरिएको करिब ९ हजार ५०० लिटर लाइट डिजेल प्रदेश १–०१–००१ क १८०० नम्बरको […]

दुई महिनासम्म भेटिएन शव, बाढीमा बेपत्ता हेटौँडाका प्रदीपको कुशको शव बनाएर अन्तिम संस्कार

दुई महिनासम्म भेटिएन शव, बाढीमा बेपत्ता हेटौँडाका प्रदीपको कुशको शव बनाएर अन्तिम संस्कार

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका हेटौँडा–५ का २५ वर्षीय प्रदीप सापकोटाको ६० दिनसम्म अवस्था पत्ता नलागेपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको छ । बेपत्ता भएको दुई महिनासम्म पनि शव फेला नपरेपछि परिवारले आइतबार हेटौँडा–१० स्थित राप्ती नदी किनारमा धार्मिक विधिअनुसार कुशको प्रतिकात्मक शव बनाएर अन्त्येष्टि गरेको हो । लामो समयसम्म […]

ससुरालीमै श्रीमतीकाे हत्या, श्रीमान् घरनजिकै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

धनुषामा पतिपत्नी नै मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार मिथिला बिहारी नगरपालिका वडा नम्बर- ३ मथिलेश्वरमा ३० वर्षीया रिनादेवी यादवको शव फेला परेको हो। रिनाको शव माइतीघरमा भेटिएको खनालले बताए। ‘घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या भएको अवस्थामा रिनाको शव भेटिएको हो,’ खनालले भने, ‘रिनाका श्रीमान ३५ वर्षीय […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप