दुई महिनासम्म भेटिएन शव, बाढीमा बेपत्ता हेटौँडाका प्रदीपको कुशको शव बनाएर अन्तिम संस्कार

दुई महिनासम्म भेटिएन शव, बाढीमा बेपत्ता हेटौँडाका प्रदीपको कुशको शव बनाएर अन्तिम संस्कार

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका हेटौँडा–५ का २५ वर्षीय प्रदीप सापकोटाको ६० दिनसम्म अवस्था पत्ता नलागेपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको छ । बेपत्ता भएको दुई महिनासम्म पनि शव फेला नपरेपछि परिवारले आइतबार हेटौँडा–१० स्थित राप्ती नदी किनारमा धार्मिक विधिअनुसार कुशको प्रतिकात्मक शव बनाएर अन्त्येष्टि गरेको हो । लामो समयसम्म […]

ससुरालीमै श्रीमतीकाे हत्या, श्रीमान् घरनजिकै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

धनुषामा पतिपत्नी नै मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार मिथिला बिहारी नगरपालिका वडा नम्बर- ३ मथिलेश्वरमा ३० वर्षीया रिनादेवी यादवको शव फेला परेको हो। रिनाको शव माइतीघरमा भेटिएको खनालले बताए। ‘घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या भएको अवस्थामा रिनाको शव भेटिएको हो,’ खनालले भने, ‘रिनाका श्रीमान ३५ वर्षीय […]

हेटौंडामा श्रीमान् मृत फेला, श्रीमती घाइते

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ भावना मार्गमा एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। उनकी श्रीमती घरभित्रै घाइते अवस्थामा फेला परेकी छन्। ४५ वर्षीय शंकर कार्की मृत फेला परेका छन् भने ४० वर्षीया श्रीमती चरिमाया कार्की घाइते अवस्थामा भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान करिब १ः४५ बजे आफन्त सहित प्रहरी टोली घटनास्थल पुग्दा […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप