राष्ट्रवादी र लोकतान्त्रिक शक्तिबीच सहकार्य हुनुपर्छ: सिग्देल
हेटौँडा / नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले राष्ट्रवादी र लोकतान्त्रिक शक्तिबीच सहकार्य हुनुपर्ने बता।एका छन् । नेकपा एमाले मकवानपुरको गढी गाउँपालिका–५ नम्बर वडा कमिटीद्वारा चाडपर्वको अवसरमा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै सिग्देलले नेपालको इतिहासमै राष्ट्रियता सङ्कटमा परेको, विदेशी चलखेल बढेको तथा संविधान र लोकतन्त्रमाथि प्रहार भएको बताएका हुन् । कार्यक्रममा शुभकामना […]
नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छः मुख्यमन्त्री थापा
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका रूपमा अनुभूति गर्न सक्ने वातावरण तयार गर्न निर्देशन दिनुभएको छ । एकहत्तरौँ प्रहरी दिवसका अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रहरी र नागरिकबीचको सम्बन्ध विश्वास, सहकार्य र पारस्परिक सम्मानमा आधारित हुनुपर्ने बताउनुभयो । नेपालको संविधान, प्रचलित कानुन र जनताको सेवाप्रति […]
प्रहरी संगठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन नयाँ प्रहरी विधेयकमार्फत कानुनी सुधार गरिने बताएका छन्। ७१औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले प्रहरीको आवास, स्वास्थ्य, सरुवा–बढुवा तथा सेवासुविधा व्यवस्थित गर्ने र सबै प्रहरी कार्यालयलाई डिजिटल बनाउने तयारी भइरहेको जानकारी दिए। उनले एआई, साइबर अपराध, डिजिटल तथा डीएनए फोरेन्सिक अनुसन्धानमा प्रहरीको क्षमता बढाउनुपर्नेमा […]
नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छः मुख्यमन्त्री थापा
आरुघाट बाढी प्रभावित क्षेत्रमा मन्त्रीको सक्रियता
बाढी–पहिरो प्रभावित बस्ती सुरक्षित स्थानमा सारिने, नयाँ एकीकृत बस्ती बनाइने
क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण शीघ्र अघि बढाउने बागमती प्रदेशको निर्णय
विकास निर्माणमा ढिलासुस्ती सह्य हुँदैन : मुख्यमन्त्री थापा
नारामा होइन, कार्यान्वयनमा भीमफेदी : सामाजिक सुरक्षा कोषमा ४०० श्रमिक जोडिँदै
कांग्रेसका दुई जिल्ला सभापतिको छलाङ : पहिलो प्रयासमै केन्द्रीय समिति पुग्न सफल
अनुभवी कर्मचारीको ज्ञान र सीप सामाजिक सेवामा लगाउन वडा अध्यक्ष सिग्देलको आग्रह
सिस्नेरीमा इभी गाडी खाजा घरमा पस्दा एकजना गम्भीर घाइते
हेटौंडा कृषि प्रदर्शनी तथा व्यापार मेला सुरु
स्थानीय उत्पादनको बजारीकरणमा उपमहानगरले सहयोग गर्छ : नगरप्रमुख लामा
हेटौंडा जनप्रिय क्याम्पसको दोस्रो क्याम्पस सभा सम्पन्न
हेटौंडा उपमहानगरपालिकाको वार्षिक प्रगति समीक्षा सम्पन्न
भीमफेदीमा ६४ सवारी चालकको लागुऔषध परीक्षण, ५ जनामा पोजेटिभ
पैसा नभएर उपचार रोकिँदैन, हेटौँडा–९ मा वडाकै बजेटबाट ८१ प्रकारका औषधि निःशुल्क
मिस युनिभर्स नेपाल २०२५ को फिनाले आज हुँदै, १४ जनाले गर्दैछन् प्रतिस्पर्धा
आमिर खानको नयाँ प्रेमिका गौरी को हुन् ?
फिल्म ‘होस्टेल-३ ’ ले कति कमायो ?
सेन्सरमा रोकियो फिल्म ‘राजागंज’
-
८ भाद्र २०८३, ११:२६
-
चलचित्र पत्रकार संघद्वारा वाग्ले, फागो र अधिकारी पुरस्कृत
३ जेष्ठ २०८२, ११:०१ -
सेन्सरमा रोकियो फिल्म ‘राजागंज’
२८ फाल्गुन २०८१, १५:१२ -
प्रदर्शनको दोस्रो हप्तामा फिल्म ‘लाज शरणम्’
२२ फाल्गुन २०८१, १३:२२ -
कुशे औँसी : तँपाईको एकदमै याद आइरहेको छ ‘बा’
१७ भाद्र २०८१, १८:२७
शेख हसिनाको घोषणा: मर्नु परे पनि आफ्नै माटोमा मर्छु, बंगलादेश फर्किन्छु
- शनिबार साँझ ‘गोली चलाउने व्यक्ति’ गत वर्ष ह्वाइट हाउस छिर्ने प्रयास गरेकै युवक
- श्रीलंकामा भीषण बाढी-पहिरो : ५६ जनाको मृत्यु, २१ बेपत्ता
- दिल्लीमा कृत्रिम वर्षाको तयारी, क्लाउड सिडिङले आकाश सफा होला ?
- प्रवासी नेपाली मंच स्लोभाकियाको राष्ट्रिय तदर्थ कमिटि निर्माण
- अनिल अम्बानीको घरमा सीबीआईको छापा, एफआईआर पनि दर्ता


























