नेकपा एमाले बागमतीको लेखापरीक्षण ‘आम्दानीमा पारदर्शिता, खर्चमा मितव्ययिता छ’

नेकपा एमाले केन्द्रीय लेखा आयोगको तर्फबाट बागमती प्रदेश कमिटीको आर्थिक वर्ष २०८२/०८३ को अन्तिम लेखापरीक्षण सम्पन्न भएको छ। प्रदेश लेखा कमिटीले आन्तरिक लेखापरीक्षण सम्पन्न गरिसकेपछि आज केन्द्रीय लेखा आयोगको तर्फबाट अन्तिम लेखापरीक्षण गरिएको हो। अन्तिम लेखापरीक्षणपछि आयोगका केन्द्रीय अध्यक्ष कमरेड पुष्प कँडेलले प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेललाई अन्तिम लेखापरीक्षण प्रतिवेदन पार्टीको प्रदेश कार्यालय, च्यासलमा हस्तान्तरण […]

कांग्रेस हेटौंडा–१९ को सभापतिमा सुरज बर्तौला सर्वसम्मत, कार्यसमितिमा सबै ३५ वर्ष मुनिका

हेटौंडा / नेपाली कांग्रेस हेटौंडा–१९ नम्बर वडा कार्यसमितिमा युवा पुस्तालाई नेतृत्वमा अगाडि सारिएको छ। वडा अधिवेशनबाट ३५ वर्षभन्दा कम उमेरका युवालाई मात्रै समेटेर नयाँ कार्यसमिति गठन गरिएको हो। नयाँ कार्यसमितिको सभापतिमा सुरज बर्तौला चयन भएका छन्। बर्तौलाको नेतृत्वमा गठन भएको वडा कार्यसमितिमा सबै सदस्य ३५ वर्षमुनिका छन्। युवा पुस्तालाई पार्टी संगठनको नेतृत्वमा ल्याउने उद्देश्यसहित वडा […]

चक्कु प्रहार गरी एक युवकको ह-त्या, घटानामा संलग्न ३ जना पक्राउ

लोहोरोले हानेर श्रीमतीको हत्या गर्ने पक्राउ

बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२, सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय होटलमा दुई पक्षबीच भएको विवादका क्रममा चक्कु प्रहारबाट जीतपुर सिमरा उपमहानगरपालिका-२ का ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको हो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्काको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप