शैक्षिक क्षेत्रमा ४ नम्बरको फड्को, विद्यार्थी र शिक्षक समेट्दै एक महिने खेलकुद महोत्सव

हेटौंडा । शैक्षिक हबको रुपमा रहेको हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयले शिक्षाको क्षेत्रमा हरेक बर्ष विभिन्न शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ । शैक्षिक क्षेत्रको विकासका लागि जिल्लामै पहिलोपटक शैक्षिक गुणस्तर सुधार समिति नै बनाएर शिक्षा क्षेत्रको विकासमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यसै अनुसार यस वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको […]

मकवानपुरको निर्माण व्यवासायीले बुझाए १४ बुँदे ज्ञापनपत्र

मकवानपुरको निर्माण व्यवासायीले बुझाए १४ बुँदे ज्ञापनपत्र

हेटौंडा /  निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको विरोधमा मकवानपुरका निर्माण व्यवसायीले प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । आइतबार (आज) सिमेन्ट, डण्डी लगायतका निर्माण सामाग्रीको मुल्यवृद्धिको विरोधमा निर्माण व्यवसायीहरुले ज्ञापन पत्र बुझाएका हुन् । निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेल नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई १४ […]

भीमफेदीमा अटो दुर्घटना, ३ जना घाइते

accident palika

हेटौंडा / भीमफेदी गाउँपालिका वडा नम्बर ४ रानीखोलामा अटो दुर्घटना भएको छ । दुर्घटनामा अटोमा सवार ३ जना घाईते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । भित्री सडक खण्ड अन्तर्गत भैसेबाट रानीखोला तर्फ जाँदै गरेको ना १ ह ८२०७ नम्बरको अटो सडकबाट अन्दाजी ६० / ७० मिटर तल खस्न गई दुर्घटना भएको […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप
नेकपा-एमाले-uml-yamale