रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

पालिका डायरी
१२ असार २०८३, १९:१४
रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन्। प्रत्यासी डा. तोशिमा कार्कीलाई पराजित गर्दै उनी उपसभापतिमा निर्वाचित भएकी हुन्।

पदाधिकारीका लागि दोस्रो चरणमा मतदान भएको थियो।

प्रतिक्रिया