बागमती प्रदेशमा स्वास्थ्य प्रणाली सुधार हुँदैछः मन्त्री थापा

हेटौंडा / बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा ३ दिने आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२/०८३ को योजना तर्जुमा गोष्ठी सुरु भएको छ। प्रदेशभरका स्वास्थ्य संस्थाहरूको मूल्यांकन गर्दै आगामी वर्षका लागि प्रभावकारी रणनीति निर्माण गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो। गोष्ठीमा बोल्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशमा स्वास्थ्य सेवा […]

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

काठमाडौं /  गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने निर्णय गरेका छन् । सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउन मन्त्री लेखकले दुई दिनअघि निर्णय गरी कार्यान्वयन प्रक्रिया अघि बढाएका छन् । सर्वोच्च अदालतबाट फैसला भई जफत गर्नुपर्ने घरजग्गा लामो समयदेखि कसुरदारले नै प्रयोग गर्दै आएको अवस्थामा […]

एमालेका सांसद पन्तले भने : काम गर्न नसक्ने मन्त्री फेर्ने बेला आयो

नेकपा एमालेका सांसद रघुजी पन्तले काम गर्न नसक्ने मन्त्रीहरू फेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पन्तले आफ्नै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई आग्रह गर्दै काम गर्न नसक्ने मन्त्रीलाई हटाउन भनेका हुन् । उनले पूर्वविशिष्टहरूलाई आजीवन सेवा सुविधा दिनेबारे मन्त्रीहरू नबोलेकोबारे उनले आपत्ति जनाए । ‘विशिष्टहरूलाई सुविधा दिनेबारे […]

बागमती प्रदेश थप
मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप