देशकै सर्वोत्कृष्ट पुनर्स्थापना केन्द्र बन्यो हेटौंडाको सिआन, गृह मन्त्रालयबाट सम्मान

देशकै सर्वोत्कृष्ट पुनर्स्थापना केन्द्र बन्यो हेटौंडाको सिआन, गृह मन्त्रालयबाट सम्मान

लागुऔषध दुर्व्यसनको अन्धकारबाट जीवनलाई उज्यालोतर्फ डोर्‍याउन अहोरात्र खटिएको हेटौंडा उपमहानगरपालिका–९ स्थित सिआन पुनर्स्थापना केन्द्र देशकै सर्वोत्कृष्ट संस्थाका रूपमा सम्मानित भएको छ । ‘अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको दिवस’ को विशेष अवसरमा गृह मन्त्रालयमा आयोजित एक भव्य समारोहबीच संस्थालाई यस वर्षको कार्यसम्पादन उत्कृष्टता पुरस्कार प्रदान गरिएको हो । गृह सचिव राजकुमार श्रेष्ठले सिआन पुनर्स्थापना केन्द्रको उदाहरणीय […]

ड्रागन फ्रुट महोत्सवः किसानबाटै उपभोक्तासम्म

ड्रागन फ्रुट महोत्सवः किसानबाटै उपभोक्तासम्म

पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानले व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गरिरहेका छन्। उत्पादन बढे पनि बजारीकरणमा समस्या देखिन थालेपछि नेपालमै पहिलो पटक हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव सुरु गरिएको छ। ‘उत्पादकदेखि उपभोक्तासम्म ताजा र गुणस्तरीय ड्रागन फ्रुट’ भन्ने नारासहित सुरु भएको […]

हेटौंडामा एक सातासम्म निःशुल्क ‘सिटी टुर’ सञ्चालन

हेटौंडामा एक सातासम्म निःशुल्क ‘सिटी टुर’ सञ्चालन

हेटौंडा उपमहानगरपालिकाले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एक सातासम्म निःशुल्क ‘सिटी टुर’ सञ्चालन गरेको छ। बुधबारदेखि सुरु भएको ‘सिटी टुर’ अन्तर्गत नगरभित्र रहेका प्रमुख पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको अवलोकन गराइनेछ। निःशुल्क यातायात सेवामार्फत सञ्चालन हुने सिटी टुरमा नगरवासी तथा आन्तरिक पर्यटकले सहभागिता जनाउन सक्ने हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले बताइन्। उनका अनुसार […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप