बागमती प्रदेशले ल्यायो ६४ अर्बको बजेट

बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि बजेटको आकार बढाएर ल्याएको छ। शनिबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्क्तव्य प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले कूल ६४ अर्ब ५४ करोड ९४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको जानकारी गराएका हुन्। जसमा पुँजीगततर्फ ३७ अर्ब ९३ करोड ८७ लाख ४९ हवजार, […]

बागमतीको बजेट : बाँदर नियन्त्रण गर्न २ करोड ७७ लाख बजेट

बागमती प्रदेश सरकारले बाँदर नियन्त्रणका लागि २ करोड ७७ लाख रुपैंया बजेट विनियोजन गरिएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक बर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै बाँदर नियन्त्रण तथा वन्यजन्तुलाई पानी उपलब्ध गराउन पोखरी निर्माण गर्नका लागि उक्त बजेट विनियोजन गरिएको बताएका हुन्। किसानको मुख्य दुष्मन बनेको बाँदर नियन्त्रण गर्न […]

बागमतीमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि ११ करोड

बागमती प्रदेश सकारले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सशक्तीकरण गर्ने भएको छ। प्रदेशका रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सशक्तीकराणला लागि ११ करोड ६० लाख रुपैंया वजेट विनियोजन गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए। आगामी आर्थिक बर्ष २०८१/०८२ को वजेट वक्क्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री थपलियाले यस समुदायको लागि प्रदेश सरकारले आवश्यक […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप