चोरी र डाँका मुद्दामा छुटेका व्यक्तिबाट जब ठगिए सशस्त्रका सात प्रहरी …

चोरी र डाँका मुद्दामा छुटेका व्यक्तिबाट जब ठगिए सशस्त्रका सात प्रहरी …

काठमाडौं  /  सशस्त्र प्रहरी बलका प्रहरीहरू नै ठगीमा परेका छन्। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-२ बतासेका दिनेश सापकोटाले सशस्त्र प्रहरी बलमा कार्यरत् प्रहरीहरूलाई ठगेका हुन्। सशस्त्र प्रहरी बलको एफपियु (फर्म्ड पुलिस युनिट) मिसनमा पठाइदिने बहानामा सात जनालाई ठगी गरेपछि सापकोटा पक्राउ परेका छन्। सापकोटालाई दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट आइतबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको […]

सपथ खाएर झुटो बोलेकाे भन्दै सिंगापुरका सांसदलाइ १४००० डलर जरिवाना

सिङ्गापुरका विपक्षी नेता प्रीतम सिंहलाई झुटो बोलेको आरोपमा दोषी ठहर गरेको छ । संसदीय समितिमा शपथ ग्रहण गरेर पनि झुटो बोलेको भन्दै उनलाइ दोषी ठहर गर्दै जरिवाना गरिएको हो । यसका लागि उनलाई १४ हजार सिंगापुर डलर जरिवाना गरिएको छ । तर, सिंगापुरका भारतीय मूलका सांसद जेल र अझ कडा जरिवानाबाट बच्न सफल भएका छन […]

हेटौंडामा २५ वटा गोरु सहितको ट्रक नियन्त्रणमा, तस्करीमा प्रहरीकै मिलेमतोको आशंका

हेटौंडामा २५ वटा गोरु सहितको ट्रक नियन्त्रणमा, तस्करीमा प्रहरीकै मिलेमतोको आशंका

हेटौंडा / अवैध रुपमा ओसारपसार गरिँदै गरेको अवस्थामा जिल्ला पशु कार्यालय, मकवानपुरले २५ वटा गोरु सहितको ट्रक नियन्त्रणमा लिएको छ। आइतबार राति पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा।ब्रजकिशोर ठाकुरको सक्रियतामा २५ वटा गोरु सहितको ट्रक नियन्त्रणमा लिइएको हो। आइतबार साँझ गोरु बोकेको बा प्र ०३ ००१ ख १४२४ नम्बरको ट्रक हेटौंडा हुँदै झापा लगिँदै छ […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप