मन्त्रीलाई माला लगाउन गएको थिएँ, आफै मन्त्री भएर आएँ- मन्त्री तामाङ

मन्त्रीलाई माला लगाउन गएको थिएँ, आफै मन्त्री भएर आएँ- मन्त्री तामाङ

बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुक माया तामाङले आफू मन्त्रीलाई माला लगाउन गएको, तर आफै मन्त्री भएर फर्किएको बताएकी छिन्। नेकपा एमाले सिन्धुलीले जिल्ला पार्टी कार्यालयमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै, मन्त्री तामाङले आफू मन्त्रीलाई माला लगाउन हेटौंडा गएको तर अहिले आफै मन्त्री भएर जिल्ला फर्किएको बताइन्। उनले भनिन्, “सरकार परिवर्तन भएपछि, […]

१३ मन्त्रालय रहेको बागमतीमा १४ मन्त्री नियुक्त

बागमती प्रदेशका ४ मन्त्रीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्। शनिबार एक समारोहकाबीच उनीहरूले शपथ लिएका हुन्। प्रदेश प्रमुख यादव चन्द्र शर्माले कांग्रेसका ४ मन्त्रीलाई शपथ गराएका हुन्। प्रदेश प्रमुख शर्माले कांग्रेसका सुरज चन्द्र लामिछाने, मिनकृष्ण महर्जन, हरिप्रभा खड्गी र बिमल ठकुरीले सपथ ग्रहण गरेका हुन्। सपथपछि उनीहरूकाे कार्यभार समेत तोकिएको छ। बुधबार नियुक्त भएका ३ […]

रौतहटमा ४७४ एचआईभी संक्रमित

रौतहटमा ४७४ एचआईभी संक्रमित

रौतहट / पछिल्लो समय भारतीय सहरहरू बाट सर्दैगर्दा रौतहटमा एचआइभी एडस संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्षमा जिल्लाको १८ स्थानीय तहमा कुल संक्रमितको संख्या ४७४ पुगेको हो । त्यस अघिको आर्थिक बर्ष २०७९।०८० मा  एचआइभी एडस संक्रमितको संख्या मात्र ३३२ रहेको थियो। एक बर्षको अवधिमा जिल्लाभरीमा १४२ जना एचआइभी एडस संक्रमित […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप