होस्टेलमा १४ वर्षीया किशोरीको शंकास्पद मृत्यु : प्रिन्सिपलसहित तीनजना पक्राउ

पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा छात्राको शंकास्पद मृत्युबारे अनुसन्धान गर्न प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा स्कुलका प्रिन्सिपल बालहरी देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टलका वार्डेन कमल पौडेल छन्। कक्षा ८ मा पढ्ने १४ वर्षीया शालिन पोखरेल शनिबार बिहान मृत भेटिएको प्रकरणमा प्रहरीले छानबिन अघि बढाएको हो। शालिनलाई होस्टेलको कोठाभित्र […]

फाइनल खेल्न नपाएपछि साम्बा भन्छिन्- टिमले उपाधि घर लिएर जानेमा विश्वस्त छु

फाइनल खेल्न नपाएपछि साम्बा भन्छिन्- टिमले उपाधि घर लिएर जानेमा विश्वस्त छु

काठमाडौँ / महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ ले फाइनल खेल्न नपाए पनि आफु टिमले एकजुट भएर जित हासिल गर्नेमा विश्वास रहेको बताएकी छन् । साउदी अरेबियामा आज राति हुने पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) को फाइनलमा साम्बाले क्लबसँगको सम्झौताका कारण खेल्न नपाएपछि सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले टिमले फाइनल जितेर उपाधिसहित घर फर्किने बताएकी […]

दुहुनो गाईको मृत्युले चिन्तित निर्मलालाई गाई किनिदिने वडाध्यक्ष मोक्तानको प्रतिवद्धता

दुहुनो गाईको मृत्युले चिन्तित निर्मलालाई गाई किनिदिने वडाध्यक्ष मोक्तानको प्रतिवद्धता

हेटौंडा / हेटौंडा उपमहानगरपालिका १५ फायरलाइन टोलकी निर्मला डिम्डुङको दुहुनो गाईको बुधबार (आज) मृत्यु भयो । छाकमा ६ लिटर दूध दिने गाई बिरामी भएर मरेपछि निर्मलाको परिवार चिन्तित थिए । दूध बिक्रीबाट छाक टार्न सहज भैरहेको बेला एक्कासी गाईको मृत्यु भएपछि दुखी थिइन् निर्मला । आर्थिक अवस्था निकै कमजोर रहेको उनलाई उक्त गाई सोही ठाउँ […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप