मकवानपुरको बकैयामा गाँजा फडानी

हेटौंडा / मकवानपुरको बकैया गाउँपालिकामा दूई विगाहा क्षेत्रफलमा लगाईएको लागुऔषध गाँजा फडानी गरिएको छ । इलाक प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीको टोलीले गाँजा फडानी गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रहरी बरिष्ठ नायव निरीक्षक बिदुरचन्द्र अधिकारीको कमाण्डमा १४ जनाको प्रहरी टोलीले बकैया–६ गोब्रेस्थित लगाईएको दूई विगाहा अबैध गाजाँ खेती फाडनी गरिएको हो ।
बागमती प्रदेश : दोहोरिए माओवादीका यी तीन मन्त्री

बागमती प्रदेश सरकारले बुधबार (माघ ११ गते) पूर्णता पाएको छ। पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसहित अर्थमन्त्री जगन्नाथ थपलिया र बिनाविभागीय मन्त्री उद्धव थापा गरी तीन जना मन्त्रीले शमथ खाएका थिए। बाँकी मन्त्रालयको विस्तार आज गरिसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो। १४ मन्त्रालयबाट ३ वटा समायोजन गरे ११ मन्त्रालय कायम गरेको बागमतीमा ११ मन्त्री चयनसँगै मन्त्रीहरूको […]
यी हुन् बागमती प्रदेशका ११ जना मन्त्रीहरु

हेटौंडा / बागमती प्रदेशमा आज मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ । यस प्रदेशमा ११ वटा मन्त्रालयको टुङ्गो लागेसंगै मन्त्रिपरिषद्ले पनि आज पूर्णता पाउने भएको हो । आज प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आठ जना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिन लाग्नु भएको हो । बागमती प्रदेशका ११ जना मन्त्रीहरु यी हुन् । १, शालिकराम जम्कट्टेल, मुख्यमन्त्री, […]

बागमती प्रदेश : दोहोरिए माओवादीका यी तीन मन्त्री
यी हुन् बागमती प्रदेशका ११ जना मन्त्रीहरु
बागमतीमा राप्रपाबाट काे काे छानिएका तीन मन्त्री
मकवानपुरको बकैयामा गाँजा फडानी
एमाले मकवानपुरको ध्यान संगठन विस्तारमा
बकैयामा तीन दिन सार्वजनिक बिदा



चलचित्र सरी ममको ट्रेलर सार्वजनिक
आलिया र रणवीरलाई पुत्रीलाभ
-
-
सम्झना
२७ पुष २०७९ -
-
-
गाउँघरमा बज्नै छाडे मङ्गल धुन
१२ आश्विन २०७९ -
दीपिका पादुकोण अस्पताल भर्ना
१२ आश्विन २०७९ -
फ्राइडे रिलिज : हलमा ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’
१७ भाद्र २०७९



- पाँचौं बागमती गोल्डकप भुटनिज युथ स्पोर्टस्ले जित्यो
- पुस २९ गतेदेखि हेटौंडामा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
- स्थानीय तह सहिद स्मृति मकवानपुर फुटबल प्रतियोगिता फागुनमा गर्ने तयारी
- पाचौं बागमती गोल्डकप प्रतियोगिता पुष २४ गतेबाट
- विश्वकपको रिपोर्टिङ गरिरहेका अमेरिकी खेल पत्रकार ग्रान्टको मृत्यु

