चितवन दुर्घटना अपडेट: गर्भवतीसहित ७ जनाको मृत्यु, २ मृतकको मात्र सनाखत

चितवनको राप्ती नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गको खहरेपुलनजिक शनिबार (आज) बिहान बस र माइक्रो बस ठोकिँदा गर्भवतीसहित ७ जनाको मृत्यु भएको छ । मृतकमा हाल नाम थर, वतन नखुलेकी अन्दाजी ३०/३५ वर्षकी गर्भवती पनि छिन् । प्रहरीका अनुसार मृतकमध्ये अहिलेसम्म २ जनाको मात्रै सनाखत भएको छ । ५ जनाको पहिचान हुन बाँकी छ । मृतकमध्ये मकवानपुरको […]

चितवनको राप्तीमा यात्रुवाहक बस र इभी भ्यान ठोक्किँदा ७ जनाको मृत्यु

हेटौंडा / चितवनको राप्तीमा यात्रुवाहक बस र इभी भ्यान ठोक्किँदा ७ जनाको मृत्यु भएको छ। शनिबार (आज) बिहान ११ बजेतिरको समयमा चितवको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा ७ जना यात्रुको मृत्यु भएको छ भने २० जना घाइते भएको चितवन प्रहरीले जनाएको छ। धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश१-०१-००१ख ३५८३ नम्बरको […]

अपाङ्गता भएका तेत्तीस कृषक परिवारलाई उपमहानगरको सहयोग

हेटौंडा  /  हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रको बिभिन्न वडामा बसोबास गर्दै आएका तेत्तीस अपाङ्गता भएको परिवारलाई कृषि व्यवसाय प्रवर्धनका लागि सहयोग गरेको छ । अपाङ्गताको क्षेत्रमा काम गरीरहेको अपाङ्गता सरोकार केन्द्रसँगको समन्वयमा उपमहानगर क्षेत्रमा रहेका परिवारलाई बाख्रा, बंगुर र महुरी घार सहयोग गरेको हो । कृषि व्यवसाय प्रर्वद्धन कार्यक्रम अन्तरगत उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले २६ […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप