गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रंगशाला छिटो सम्पन्न गर्न सरकारले ध्यान देओस्ः प्रचण्ड

गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रंगशाला छिटो सम्पन्न गर्न सरकारले ध्यान देओस्ः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको जानकारी दिंदै यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न सरकारले ध्यान दिनुपर्ने बताएका छन । आज विहान रंगशालाको अनुगमन गर्दै उहाँले यस्तो आग्रह गरेका हुन  । अध्यक्ष प्रचण्डले नेपाली राजनीतिका ऐतिहासिक व्यक्तित्व एवं शान्ति सम्झौताका हस्ताक्षरकर्ता […]

इन्द्रसरोवरमा ‘२ नम्बर वडा अध्यक्ष कप’ खेलकुद प्रतियोगिता हुने

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा वडा अध्यक्ष कप भेट्रान्स फुटबल सहित विविध खेलकुद हुने भएको छ । मञ्जुश्री संवत २८६१ (डुल) सर्पवर्ग ल्हो सोनाम ल्होछारको अवसरमा प्रतियोगिता हुन लागेको हो । इन्द्रसरोवरको २ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा १६ माघदेखि ४ दिनसम्म खेलकुदका साथै साँस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जानकारी दिएको छ । खेलकुदका कार्यक्रमहरु अन्तर्गत भेट्रान्स […]

९ दिनसम्म ३ लाख ५० हजारले अवलोकन गरे चितवन महोत्सव

९ दिनसम्म ३ लाख ५० हजारले अवलोकन गरे चितवन महोत्सव

चितवन /  १५औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन्। उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा पुष २५ बाट सुरु भएको महोत्सव माघ १० गतेसम्म चल्ने छ। उवासंघ चितवनका कार्यकारी निर्देशक निल केसीले माघ ४ गतेसम्म ३ लाख ५० हजारले महोत्सव अवलोकन गरेको […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप
420970719_689584526679411_4896121802293261469_n