पिचमा लापर्बाही भइरहेको गुनासोपछि मन्त्री पुगे राति नै सडकमा

सडक पिच (कालोपत्र) गर्ने क्रममा लापरबाही भएको गुनासो आएपछि बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री अमनकुमार मास्केले राति स्थलगत अनुगमन गरेका छन्। हेटौँडाबाट काठमाडौँ पुग्ने छोटो मार्ग मानिने कुलेखानी-फाखेल-हुमाने सडकमा भइरहेको कालोपत्रे हेर्न मन्त्री मास्के बिहीबार राति कार्यस्थल पुगेका हुन्। सडक पिचमा लापरबाही भइरहेको भनेर सामाजिक सञ्जालमा भिडिओ आएपछि उनी टर्च बालेर सडक अनुगनमा निस्किएका हुन्। सडकको स्थलगत अनुगमन […]

काठमाडौँ जाँदै गरेको बस चितवनमा कारसँग ठोकियो, १ जनाको मृत्यु

चितवनमा आज शुक्रबार बिहान बस र कार आपसमा ठोकिँदा १ जनाको मृत्यु भएको छ। बिहान १:४५ बजे चितवनको खैरहनी नगरपालिका-२, ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा उदयपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको कार आपसमा ठोकिएका हुन्। चितवन प्रहरीका अनुसार दुर्घटनामा कार चालक खैहरनी […]

चितवनमा दुई ट्रक ठोकिँदा ७ जना घाइते

चितवनमा दुई ट्रक ठोकिँदा ७ जना घाइते

चितवनको गाईघाटमा दुई ट्रक एकआपसमा ठोकिँदा ७ जना घाइते भएका छन् । आज बिहीबार बिहान ६:५० बजेतिर नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ६ ख ९८९७ नम्बरको ट्रक आपसमा ठोकिएका हुन् । चितवनको भरतपुर महानगरपालिका-२९, गाईघाटमा भएको दुर्घटनामा दुवै ट्रकका चालकसहित ७ जना घाइते भएको […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप