बागमती गोल्डकप प्रि म्याच कन्फेन्सः उपाधी जित्ने दुवै टिमको दाबी

बागमती गोल्डकप प्रि म्याच कन्फेन्सः उपाधी जित्ने दुवै टिमको दाबी

बागमती / पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संकरणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल बिहिबार हुँदैछ । प्रतियोगिताको फाइनलमा प्रवेश गरेका मछिन्द्र फुटबल क्बल र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ दुवै टिमले उपाधी जित्ने दाबी गरेका छन् । बुधबार भएको प्रि म्यान कन्फेन्समा बोल्दै मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले प्रतियोगिताको उपाधी जित्नका लागि राम्रो […]

खोप समन्वय समिति मकवानपुरको अन्तरक्रिया सम्पन्न

हेटौँडा/ जिल्ला खोप समन्वय समिति मकवानपुरले हेटौँडामा अन्तरक्रिया कार्यक्रम गरेको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत दादुरा रुबेला खोप अभियान २०८०–०८१ जिल्ला स्तरीय खोप समन्वय समिति तथा संचारकर्मीको अभिमुखीकरण तथा अन्तरक्रियात्मक गोष्ठी गरिएको हो ।कार्यक्रमको उदेश्य स्थानीय तह, वडा, टोल, नगरहरुका बालबालिकालाई खोपको व्यवस्था गर्ने र अभिभावकहरुबिच खोपबारे जनचेतना जगाउने रहेको खोप समिति मकवानपुरले जनाएको […]

नगर स्वास्थ शाखा प्रमुखको हृदयघातको कारण मृत्यु

रौतहट / रौतहटको देवाहि गोनाहि नगरपालिकाको नगर स्वास्थ्य शाखा प्रमुख मनोज यादवको मंगलबार राति हृदयघातको कारण मृत्यु भएको छ। गरुडा नगरपालिका जयनगर गाउँ घरभएका ५० वर्षीय स्वास्थ शाखा प्रमुख यादवको गएराती १० बजे हृदयघातबाट आकस्मिक निधन भएको हो। आफ्नो घरमै खाना खाएर सुत्नुअघि छाती दुखेको थियो। उपचारको लागि कतै लैजाने तयारी गरिरहेको अवस्थामा उनको निधन […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप