बौद्धबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित एक जना पक्राउ

रुपन्देहीमा पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँको बौद्ध क्षेत्रबाट ६ किलो सुन र करिब ४८ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार राती बौद्धस्थित तीनचुली क्षेत्रबाट एकजनालाई पक्राउ गरेको हो। सीआईबी प्रवक्तासमेत रहेका एसपी होबिन्द्र बोगटीका अनुसार चिनियाँ मूलका जस्ता देखिने ती व्यक्तिको साथबाट सोनाम गुरुङ नामको एउटा नागरिकता पनि फेला परेको छ। उक्त […]

मोटरसाईकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको निधन भएको छ। धनगढी उपमहानगरपालिका-१४ डी गाँउमा से५प ६१६० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ७४ वर्षीय पैदल यात्री चित्रबहादुर सुनारको आइतबार मृत्यु भएको हो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका सुनारलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको […]

मकवानपुरको राक्सिराङमा चट्याङ लागेर प्रजाको मृत्यु

पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

हेटौंडा /  मकवानपुरमा चट्याङ लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–२ थुम्की बस्ने ४५ वर्षिय बिर बहादुर प्रजाको चट्याङ लागेर मृत्यु भएको हो । आफ्नै घरमा सुतिरहेको अबस्थामा अचानक चट्याङ लाग्न गई घाईते भई उपचारको लागि हेटौडा अस्पताल ल्याईएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप