मनहरीमा मोटरसाइकलको ठक्करबाट वृद्धा मृत्यु

accident palika

मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित लच्कामा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।  बिहीबार (हिजो) साँझ ८ः३० बजेतिरको समयमा बाटो काट्दै गरेकी वृद्धालाई मोटरसाइकलले ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट अन्दाजी ६१ वर्षीया वृद्धाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । बिहीबार साँझा पूर्व–पश्चिम राजमार्गमा मनहरीबाट सुनाचुरीतर्फ जाँदै गरेको बा ६२ प १११४ नम्बरको एनएस […]

खानेपानी र सरसफाईका लागि वाइन टु वाटरसँग सम्झौता

कैलाश /  मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाले खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रमा काम गर्नका लागि वाइन टु वाटर नेपाल(डब्लुडब्लुएन)सँग सम्झौता गरेको छ । गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र वाइन टु वाटर नेपालको राष्ट्रिय निर्देशक निजन श्रेष्ठबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । साझेदार संस्था वाइन टु वाटर नेपालसँग गाउँपालिकाले खानेपानी र सरसफाई तथा […]

सुनको मूल्य बढ्यो, आज कति?

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बिहीबार तोलामा २ सय रुपैयाँले बढेको छ । २ लाख रुपैयाँ नजिक पुगेर घटेको सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेपछि फेरि १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला २ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी १ हजार ९ सय […]

बागमती प्रदेश थप
मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप