मकवानपुरबाट चोरी भएका दुई ट्रक चितवनमा फेला, धनीलाई बुझाइयो

हेटौंडा / मकवानपुरबाट चोरी भएका दुईवटा ट्रक चितवनको खैरहनी नगरपालिका वडा नम्बर ९ स्थित पूर्व-पश्चिम लोकमार्ग सडकखण्डको किनारमा फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ निवासी ४१ वर्षीय ईश्वर बलामीको नाममा दर्ता भएको ना ३ ख ७३२० नम्बरको ट्रक वैशाख ३० गते नवलपुर वडा नम्बर ११ स्थित ग्यारेजबाट चोरी […]

गलत विचार लिएर धेरै तिर फर्किएकालाई वाम एकतामा ल्याउन सकिँदैन्ः प्रधानमन्त्री

गलत विचार लिएर धेरै तिर फर्किएकालाई वाम एकतामा ल्याउन सकिँदैन्ः प्रधानमन्त्री

काठमाडौं / प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सही विचारविना धेरैतिर फर्किएकाहरुलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताएका छन । एमालेका तत्कालीन महासचिव जननेता मदन भडारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एकताका लागि एकता नभई सही विचारमा अरुलाई सहमत गराएर पार्टीमा ल्याउने नीति […]

चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न ५ जना पक्राउ

८ किलो ८ सय ग्राम चरेससहित मकवानपुरबाट ५ जना पक्राउ

कास्की, चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ शुक्लागण्डकी नगरपालिका-१० शांखे घर भएका २६ वर्षीय कट्टप्पा भन्ने सुवास विक, उनकै ठूलो बुवाको छोरा २३ वर्षीय बिमल विक, सुवासकै मामा पोखरा महानगरपालिका-१० गौरीमार्ग बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-९ काल्खु घर भएका ५३ वर्षीय दुर्गा बहादुर थापा […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप