गुडिरहेको ट्याक्टरबाट खस्दा महिलाको मृत्यु

मकवानपुरको माण्डु हाईड्रोपावरमा किशोरीको शव फेला

कैलालीमा आफैँ चढेको ट्याक्टरले किच्दा महिलाको मृत्यु भएको छ। सु.प.०१–००२ त ५२३२ नम्बरको ट्याक्टरमा सवार जोशीपुर गाउँपालिका-५ मैनपोखरीकी ५८ वर्षीया रामपति थरुनीको मृत्यु भएको हो। बिहीबार स्थानीय नहरमा ट्याक्टरबाट खस्दा उनलाई चक्काले ढाडमा कुल्चेको हो। गम्भीर घाइते अवस्थामा उनलाई टीकापुर अस्पताल हुँदै मेडिकल कलेज कोहलपुर पुर्‍याइएको थियो। तर उपचारका क्रममा बिहीबार राति उनको मृत्यु भएको […]

चितवनमा हात्ती मार्ने निकुञ्जका कर्मचारीलाई कानुन लाग्छ कि लाग्दैन?

निकुञ्जकै टोलीले गोली हानेर मार्‍यो जंगली हात्ती मकुना

चितवनमा बुधबार राष्ट्रिय निकुञ्जकै कर्मचारीले हानेको गोली लागेर जंगली हात्ती मकुना मर्‍यो। जंगल बाहिर निस्किएको मकुनालाई नियन्त्रणमा लिन बुधबार ६ वटा हात्तीसहित निकुञ्जका कर्मचारी र सौराहास्थित नयाँ गोरखगण (क) गुल्मका सैनिक गरेर झन्डै १२ जनाको संयुक्त टोली खटियो। मकुना रिसाहा स्वभावको हात्ती थियो। निकुञ्जबाट निस्किएर नजिकका बस्तीमा पसेपछि स्थानीयले मकुनालाई निकुञ्जको कोर क्षेत्र प्रवेश गराइदिन […]

चितवनमा गैंडाको आक्रमणबाट युवकको मृत्यु

अर्धनग्न अवस्थामा महिलाको शव फेला

हेटौंडा /  चितवनकाे राप्ती नगरपालिका–९, च्यात्राङखोलामा जंगली जनावर गैंडाको आक्रमणबाट एक युवकको मृत्यु भएको छ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट प्राप्त जानकारी अनुसार, राप्ती नगरपालिका–३, झुर्झुरे घर भई हाल राप्ती नगरपालिका–९, चित्रकोट टोलमा डेरा गरी बस्दै आएका अन्दाजी २६ वर्षीय राजकुमार बिकलाई गैंडाले आक्रमण गरेको हो। ट्याक्टरमा ढुङ्गा लोड गर्ने क्रममा गैंडाको आक्रमणमा परेका बिकको […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप