सहकारी व्यवस्थापन तथा सुदृढीकरण तालिम सम्पन्न

हेटौंडा /  मकवानपुर जिल्ला सहकारी संघको आयोजनामा तथा बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा दुई दिने सहकारी व्यवस्थापन तथा सुदृढीकरण तालिम सम्पन्न भएको छ। हेटौंडाको रोयल प्यालेसको सभाहलमा आइतबार सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो। तालिम समापनको अवसरमा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले सहकारीका सञ्चालक, कर्मचारी र शेयर सदस्यहरूको […]

हेटौंडामा मेघा किचन सञ्चालन, चार वडाका ७ हजार विद्यार्थी लाभान्वित

हेटौंडा / हेटौंडा उपमहानगरपालिकाको ९ विद्यालय लक्षित गर्दै दिवा खाजाका लागि मेघा किचन सञ्चालनमा आएको छ।विद्यार्थीहरूको दिवा खाजा व्यवस्थापनलाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिकाको वडा नं. ६, १६, १७ र १८ मा रहेका नौ विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ‘मेघा किचन’ सञ्चालनमा ल्याइएको हो। चार वडाका विद्यालय लक्षित गर्दै हेटौंडा–१७ मा रहेको बालबोध माविमा किचन सञ्चालन भई […]

थाहा नगर ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, १४ टिमको सहभागिता

हेटौंडा /  थाहा नगरपालिकाको आयोजना तथा थाहानगर ब्याडमिन्टन संघको संयोजनमा आयोजित छैटौं उपमेयर कप डबल्स मेन्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको ब्याडमिन्टन कभर्डहलमा संचालन भएको प्रतियोगिताको उपाधि रोशन गोपाली र मधुसूदन चौधरीको टीमले जितेका छन्।आईतबार सम्पन्न फाईनल खेलमा साविक बिजेता नरेन्द्र मोक्तान र देबको टीमलाई पराजित गरि […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप