लागूऔषध न्यूनीकरणमा सरोकारवालाको चासो,  प्रयोगकर्ताहरूको पुनर्स्थापना गर्नमा सांसद र सरोकारवालाहरूको जोड

हेटौंडा /  बागमती प्रदेशमा लागूऔषधका प्रयोगकर्ताहरू निकै बढेका छन् । लागूऔषध प्रयोगकर्ताहरू मात्र नभएर ओसारपसार गर्नेहरु पनि उत्तिकै छन् । बागमती प्रदेशको राजधानी हेटौंडा लागूऔषध ओसारपसार गर्ने ट्रान्जिट जस्तै बनेको छ ।  जनपत्र मिडिया प्रा.लि. हेटौंडा–२ को आयोजना तथा संसद् सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा लागूऔषधका कारण समाजमा बढ्दै गएको समस्या, यसको समाधानमा […]

बागमती प्रदेश : आज आगामी आर्थिक बर्षको बजेट ल्याइँदै

सुन तस्करी प्रकरणमा जोडिएका बागमती प्रदेशका मन्त्री लामाबारे एमालेले माग्यो सरकारको जवाफ

हेटौंडा / बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट ल्याउँदै छ । शनिबार (आज) अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । आगामी आर्थिक बर्षका लागि पनि चालु आर्थिक बर्षकै हाराहारीमा बजेट ल्याइने अर्थमन्त्री […]

चितवन दुर्घटनाका घाइतेको पहिचान खुल्यो, ३ जनाको अवस्था गम्भीर

चितवनमा बस र कार आपसमा ठोकिँदा गम्भीर घाइते भएकाहरूको पहिचान खुलेको छ। घाइते हुनेको संख्या १३ जना रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक तथा प्रहरी प्रवक्ता रवीन्द्र कुमार श्रेष्ठले नेपालखबरलाई जानकारी दिए। उनका अनुसार, घाइते संख्या १३ रहेको छ भने ती मध्येक ३ जनाको अवस्था गम्भीर, ६ जना मध्यम र ४ जना डिस्चार्ज […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप