बागमती प्रदेश सभा : संसदीय सभापतिले लिए शपथ

हेटौंडा / बागमती प्रदेश सभामा रहेको संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । संसदीय समितिका ६ जना सभापतिले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सभापतिहरुलाई शपथ ग्रहण गराएका हुन्। प्रदेशसभाको शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुरप्रसाद ढकाल, उद्योग पर्यटन तथा वातावरण समितिका […]

प्रधानमन्त्री प्रचण्डले चौथोपटक पाए विश्वासको मत

हेटौंडा /  प्रधानमन्त्री पुष्यपकमल दाहाल प्रचण्डले चौथोपटक विश्वासको मत पाएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रचण्डले चौथोपटक विश्वासको मत पाएका हुन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको पक्षमा १५७ मत मत प्राप्त गरे। विश्वासको मत प्रक्रियामा १ सय ५८ सांसद सरिक भएका थिए । मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पक्षरविपक्ष दुवैतर्फ मत दिएनन् भने […]

कस्तो छ आजको मौसम पूर्वानुमान ?

पहाडी क्षेत्रहरुमा आज वर्षा र हिमपातको सम्भावना

काठमाडौँ / हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी बागमती र गण्डकी  प्रदेशको पहाडी भूभागको थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, गण्डकी […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप