नेवारपानीबाट चितवनका एक युवक अफिमसहित पक्राउ

हेटौंडा /  इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले लागूऔषध अफिम ५ किलो ९४० ग्राम पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ। मकवानपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा  चितवनको राप्ती नगरपालिका वडा नं. ११ का २५ वर्षीय बाबुराम तामाङ रहेका छन् । हेटौंडा १९ नेवारपानी स्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डमा सवारीसाधन चेकजाँचको क्रममा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको यात्रुबाहक […]

कैलाशमा विंगर गाडी दुर्घटना : पाँच जना घाइते

accident

हेटौंडा / मकवानपुरकाे कैलाश गाउँपालिका–१० सुकुभन्ज्याङमा हिजाे (शनिबार) साँझ एक विंगर गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। हेटौंडाबाट आमडाँडातर्फ गइरहेको बा.प्र.०३-००१ ज १८६ नम्बरको विंगर गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएकाे छ । गाडीमा १० जना यात्रु सवार थिए। गाडी अनियन्त्रित भई सडकबाट तल खस्दा पाँच […]

सञ्चार क्षेत्रप्रति सधैं उच्च सम्मान भाव छ : मेयर लामा

हेटौंडा /  हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले आफू सधैं प्रेस जगतको पक्षमा रहेको बताएकी छन् । केही दिनदेखि एसी विवादका मुछिएकी मेयर लामाले सोही बिषयमा एक टेलिभिजनमार्फत अन्तर्वार्ता दिने क्रममा आफूबाट त्रूटी भएको उल्लेख गर्दै उनले सञ्चार क्षेत्रमा आफ्नो सधैं उच्च सम्मान भाव रहेको बताएकी हुन् । उनले पत्रकारको बिषयमा बोलेको अभिव्यक्ति प्रेस जगतलाई […]

बागमती प्रदेश थप
मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप