हेटौंडामा आठौं संस्करणको कोरा साईकल र्‍याली हुँदै

मकवानपुरको हेटौंडामा आठौं संस्करणको कोरा साईकल र्‍याली आयोजना हुने भएको छ । सन् २०१८ देखि निरन्तर साईकल महोत्सव गर्दै आएको हेटौंडा राइडर्स क्लबले आगामी शनिबार साईकल र्‍याली गर्ने भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । ‘दिस इज नट अ रेस, एभ्रीवन इज अ उइनर’ भन्ने नाराका साथ गरिने साईकल र्‍यालीले स्वच्छ वातावारणमा जोड […]

ट्रकमा करेन्ट लाग्दा सहचालकको मृत्यु, दुई जना घाइते

अर्धनग्न अवस्थामा महिलाको शव फेला

सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिकै रहेको न्यू माँ राजदेवी खाद्य उद्योग परिसर भित्र बिधुतिय करेन्ट लागेर सहचालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। आज बिहान अन्दाजी ६:४५ बजे रौतहटबाट धानको भुस लिन आएको ना.६ ख ७५५० नम्बरको ट्रकमा त्रिपाल हटाउने क्रममा माथिबाट गएको ११ हजार भोल्टको विद्युत् लाइनमा करेन्ट लागेको […]

सामाजिक लेखापरीक्षणमार्फत महिला सशक्तिकरण परियोजनाको दोस्रो वर्षको समीक्षा सम्पन्न

हेटौंडा /  शिक्षा तालिम तथा सामुदायिक सेवा नेपाल (ETSC) द्वारा सञ्चालित ‘महिला सशक्तिकरणद्वारा दिगो वातावरण’ परियोजनाको दोस्रो वर्षको सामाजिक लेखापरीक्षण कार्यक्रम असार ३२ गते सम्पन्न भएको छ। कार्यक्रम संयोजक जगदीश अधिकारीको प्रस्तुतिमा आयोजित उक्त कार्यक्रममा परियोजनाले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. १, २, ३ र बकैया गाउँपालिकाका वडा नं. ४, ६, ७, ८, १०, १२ […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप