४ लाख बढी मुल्यको ट्रामाडोल बोकेको गाडी सहित २ जना पक्राउ

४ लाख बढी मुल्यको ट्रामाडोल बोकेको गाडी सहित २ जना पक्राउ

हेटौंडा /  मकवानपुरमा ७५ सय क्यापसुल लागूऔषध ट्रामाडोल बोकेको योद्धा पिकअप गाडी सहित २ जना पक्राउ परेका छन् । बिहीबार (हिजाे) मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा– १५ रातोमाटे चेकप्वाईन्टमा सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा करिब ४ लाख रुपैंया बराबरको लागूऔषध ट्रामाडोल सहित दुइजनालाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ। बाराको सिम्ररौनगढबाट हेटौंडा तर्फ आउँदै गरेको […]

चर्को घाममा छालालाइ कसरी जोगाउने ? यी हुन टिप्स

चर्को घाममा छालालाइ कसरी जोगाउने ? यी हुन टिप्स

गर्मीमा हाम्रो छालालाई थप हेरचाह चाहिन्छ किनभने यस मौसममा बढ्दो तापक्रम, आर्द्रता र सूर्यको हानिकारक किरणका कारण छालामा क्षति पुग्न सक्छ । यस बाहेक गर्मीमा धेरै पसिना आउँछ, जसका कारण छाला तैलीय हुन सक्छ। यसका कारण प्वालहरू अवरुद्ध हुन्छन् र पिम्पलको समस्या बढ्न सक्छ। साथै, डिहाइड्रेसनका कारण छाला सुख्खा र निर्जीव देखिन थाल्छ। कडा घामका […]

मनहरीमा मोटरसाइकलको ठक्करबाट वृद्धा मृत्यु

accident palika

मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित लच्कामा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।  बिहीबार (हिजो) साँझ ८ः३० बजेतिरको समयमा बाटो काट्दै गरेकी वृद्धालाई मोटरसाइकलले ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट अन्दाजी ६१ वर्षीया वृद्धाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । बिहीबार साँझा पूर्व–पश्चिम राजमार्गमा मनहरीबाट सुनाचुरीतर्फ जाँदै गरेको बा ६२ प १११४ नम्बरको एनएस […]

बागमती प्रदेश थप
मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप