सुनको मूल्य अहिलेसम्मकै उच्च, पुग्याे एक लाख ९१ हजार

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य आज फेरि अहिलेसम्मकै उच्च बनेको छ । विगत केही दिनयता उच्च दरमा बढिरहेको सुनको मूल्यले आज फेरि यसअघिका सबै ‘रेकर्ड ब्रेक’ गरेको हो । सुनको मूल्य आज प्रतितोला १२ सय रुपैयाँ बढेर एक लाख ९१ हजार रुपैयाँ पुगेको छ । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । चाँदीकाे मूल्य भने आज स्थिर […]

लामिछानेको निवेदन न्यायाधीश फुँयालले नहेर्ने

सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेका तर्फबाट सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज सुनुवाइ नहुने भएको छ । न्यायाधीश हरिप्रसाद फुँयालले उक्त मुद्दा नहेर्ने भएपछि लामिछानेको निवेदनमाथि आज सुनुवाइ नहुने भएको हो । आफूलाई गैरकानुनी थुनामा राखेको दाबी गर्दै लामिछानेले श्रीमती निकिता पौडेलमार्फत् आइतबार सर्वोच्चमा निवेदन दिएका थिए । उक्त निवेदनको […]

नेवारपानीबाट चितवनका एक युवक अफिमसहित पक्राउ

हेटौंडा /  इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले लागूऔषध अफिम ५ किलो ९४० ग्राम पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ। मकवानपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा  चितवनको राप्ती नगरपालिका वडा नं. ११ का २५ वर्षीय बाबुराम तामाङ रहेका छन् । हेटौंडा १९ नेवारपानी स्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डमा सवारीसाधन चेकजाँचको क्रममा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको यात्रुबाहक […]

बागमती प्रदेश थप
मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप