बागमतीमा बजेटको आकार बढ्ने, ६५ अर्ब हाराहारीको बजेट ल्याउँदै

बागमती प्रदेशसभाको बैठक बस्दै

हेटाै‌ंडा/  बागमती प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेटको आकार बढेर आउने बताइएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक बर्षको बजेट चालु आर्थिक बर्षको भन्दा बढ्ने बताए। प्रदेशको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण सुधारत्मक रहेको भन्दै सोही आधारमा बजेटको आकार बढाएर ल्याउने अर्थमन्त्री थपलियाले बताए। ‘प्रदेशमा जनसंख्या […]

राप्रपा नेपालको आगामी फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने

राप्रपा नेपालको आगामी फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने

काठमाडौं / राप्रपा नेपालले आगामी फागुन ७ देखि ९ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । जेठ ३१ र ३२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तोकेको हो । बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत ‘समसामयिक परिस्थिति र राप्रपा नेपालको कार्यदिशा र कार्यक्रम’ पारित गरेको छ । त्यस्तै बैठकले महङ्गी भ्रष्टाचारबिरुद्ध देशव्यापीरुपमा अभियान […]

लागूऔषध न्यूनीकरणमा सरोकारवालाको चासो,  प्रयोगकर्ताहरूको पुनर्स्थापना गर्नमा सांसद र सरोकारवालाहरूको जोड

हेटौंडा /  बागमती प्रदेशमा लागूऔषधका प्रयोगकर्ताहरू निकै बढेका छन् । लागूऔषध प्रयोगकर्ताहरू मात्र नभएर ओसारपसार गर्नेहरु पनि उत्तिकै छन् । बागमती प्रदेशको राजधानी हेटौंडा लागूऔषध ओसारपसार गर्ने ट्रान्जिट जस्तै बनेको छ ।  जनपत्र मिडिया प्रा.लि. हेटौंडा–२ को आयोजना तथा संसद् सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा लागूऔषधका कारण समाजमा बढ्दै गएको समस्या, यसको समाधानमा […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप