हेटौंडामा योग शिविर सम्पन्न

हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा योग शिविर सम्पन्न भएको छ । उक्त योग शिविरमा विभिन्न राजनीतिक दलका नेता, संघसंस्थाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि सहित २ सय जनाको सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपाल–भारत मैत्री संघ मकवानपुर, डायनेमिक पब्लिक लाइब्रेरी र पतञ्जली योग समिति मकवानपुरसँगको सहकार्यमा भारतीय महावाणिज्यदूतावास वीरगंजको आयोजनामा योग शिविरको […]

थाहा नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषित

हेटौंडा / थाहा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । मंगलबार थाहा नगरपालिकामा एक कार्यक्रम बीच थाहा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले पालिकाले पूर्ण खोप सुनिश्चितता निर्देशिका २०७१ अनुसार सबै प्रक्रिया पुरा गरेकोले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेका हुन् । स्थानीय स्रोतको […]

लागुऔषधसहित एकजना पक्राउ, नाइट्राभेट २७० ट्याबलेट र डाइजेपाम ४८ एम्पुल बरामद

लागुऔषधसहित एकजना पक्राउ, नाइट्राभेट २७० ट्याबलेट र डाइजेपाम ४८ एम्पुल बरामद

हेटौंडा /  जिल्ला प्रहरी कार्यालय मकवानपुरले विशेष सूचनाको आधारमा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–८ कमानेका ३० वर्षीय विकास देउला रहेकाे प्रहरीले । हिजो साँझ ६ः३० बजेको समयमा खटिएको प्रहरी टोलीले शंका लागेर देउलाको शरीर तथा घरको कोठा खानतलासी गर्दा कोठाभित्रको सोफामा लुकाइछिपाई राखिएको अवस्थामा नाइट्राभेट २७० ट्याबलेट र डाइजेपाम ४८ […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप