हेटौंडामा तिहारको किनमेल चटारो (तस्बिरहरू)

बागमती प्रदेशको राजधानी हेटौंडामा तिहारको किनमेल गर्नेको भीड बढेको छ । हेटौंडाको मुख्य व्यापारिकक क्षेत्रमा तिहारको किनमेल गर्नेको भीड बढेको हो । विशेष गरी तिहारका लागि आवश्यक पर्ने माटोका पाला, झिलिमिली बत्ती, सप्तरङ्गी टीका, ढाका टोपी, मखमलीका माला, लक्ष्मीपूजाका सामान, भाँडावर्तन, अमला, भाइमसला, कपडाको किनमेल गर्नेले बजार भरिभराउ देखिएको छ । हेटौंडाको संगमचोक, बुद्धचोक, राप्तीरोड, […]

तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

ओलीको नियुक्तिविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा

तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ, ‘दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत […]

आज मनाइयो काग तिहार, भोलि लक्ष्मी पूजा

आज मनाइयो काग तिहार, भोलि लक्ष्मी पूजा

कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई पूजा गरी मीठामीठा खान दिएर मनाइएको छ । काग तिहार पर्वदेखि हिन्दू धर्मावलम्बीको दोस्रो चाड यमपञ्चक (तिहार) सुरु हुने भए पनि यसवर्ष तिथिको घटबढका कारण मङ्गलबारदेखि नै यमपञ्चक आरम्भ भएको हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म तिहार मनाउने […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप
Krishna-Bahadur-Mahara-1024×624