गठबन्धनका चार ट्रेड युनियन भन्दा एमाले निकट ट्रेड युनियनको पल्ला भारी

गठबन्धनका चार ट्रेड युनियन भन्दा एमाले निकट ट्रेड युनियनको पल्ला भारी

हेटौंडा /  समग्र उद्योग ट्रेड युनियन नेपाल, जिल्ला समन्वय समितिको नेतृत्वमा आज सम्पन्न भएको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गतको घटक संस्था समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) ले भारी मतका साथ विजयी हासिल गरेको छ। नेकपा एमाले निकट जिफन्ट आबद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) ले गठबन्धनमा रहेका चार […]

तालिमपछि रोजगारीमा जोडिने व्यवस्था गर्नुपर्छ : मन्त्री महर्जन

हेटौंडा / बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले तालिम केवल तालिमका लागि मात्र नभई, तालिम दिइसकेपछि रोजगारीसँग जोडिने गरी सञ्चालन गर्नुपर्ने बताएका छन्। मकवानपुर महिला उद्यमी व्यवसायी संघको आयोजनामा तथा श्रम, रोजगार तथा यातायात मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाको सहआयोजनामा आजदेखि सुरु भएको दुईदिने “महिला उद्यमी रोजगार मेला २०८२ तथा बागमती प्रदेशस्तरीय महिला […]

कैलाश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना र पूर्ण संस्थागत गर्भजाँच गाउँपालिका घोषणा

मकवानपुरको विकट कैलाश गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना र पूर्ण संस्थागत गर्भजाँच गाउँपालिका घोषणा गरिएको छ। शुक्रबार गाउँपालिकामा आयोजित एक कार्यक्रमकाबीच पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणा गरेका हुन्। १० वटा वडा रहेको यस गाउँपालिकाको सबै वडामा रहेका […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप