नेपाल प्रहरीका ७५ इन्स्पेक्टर डिएसपी बढुवामा सिफारिस

३७ डिएसपी एसपी बढुवामा सिफारिस

काठमाडौं /   नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डिएसपी) बढुवा सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय बढुवा सिफारिस समिति सचिवालयले शुक्रबार राति डिएसपी बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिस अनुसार पहिलो नम्बरमा सुरेन्द्रप्रसाद जोशी परेका छन्। यस्तै, दोस्रो नम्बरमा मिलन बस्नेत, तेस्रोमा राजकुमार सिंह, चौथोमा राजन रायमाझी र पाँचौंमा शंकरप्रसाद आचार्य […]

नारायणगढबाट काठमाडौँ जाँदै गरेको हाइस धादिङमा पल्टियो, ५ जना घाइते

पृथ्वीराजमार्गअन्तर्गत धादिङमा शनिबार बिहान हाइस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार नारायणगढबाट काठमाडौँतर्फ गइरहेको बा.२ ख ७६३६ नम्बरको हाइस अनियन्त्रित भई धादिङको बेनिघाट रोराङ गाउँपालिका-१०, पानीधारामा बिहान ८:३० बजेतिर पल्टिएको हो । दुर्घटनामा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा चितवनको भरतपुर-९ का ४३ वर्षका […]

६०४ किलो गाँजा बोकेको ट्रक र चालक प्रहरीको नियन्त्रणमा

महोत्तरीबाट प्रहरीले ट्रकसहित ६०४ चार किलो गाँजा बरामद गरेको छ। बिहीबार राति साढे १० बजे प्रहरीले भंगाहा नगरपालिका-६ मजरास्थित बर्दिवास-जलेश्वर सडकबाट ट्रकमा लोड गरिएको गाँजा बरामद गरेको हो। प्रहरी निरीक्षक नन्दकिशोर चौहानका अनुसार बर्दिवासबाट जलेश्वर जाँदै गरेको प्रदेश २-०४-००१ख ००२१ नम्बरको ट्रकलाई शंका लागेर चेकजाँच गर्दा गाँजा फेला परेको हो। ट्रकका चालक उदयपुर कटारी नगरपालिका-१ […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप