कैलाश गाउँपालिकामा घुम्ती शिविरमार्फत वडा-वडामा योजना सम्झौता सुरु

हेटौंडा / मकवानपुरको कैलाश गाउँपालिकाको कार्यालयले वडा-वडामै गएर योजना सम्झौता गरिरहेको छ। पालिकाको आर्थिक वर्ष २०८१/८२ को बिनियोजित बजेटको पहिलो चरणको कार्यादेश आएका सबै योजनाहरूको सम्झौता प्रत्येक वडामा पुगेर घुम्ती शिविर संचालन गरेर गरिरहेको गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तानले बताए । भौगोलिक विकटता र वडाबाट पालिकाको केन्द्र सम्म आउन टाढा पर्ने हुनाले समयमै योजना सम्पन्न गर्ने […]

६ दिनदेखि बेपत्ता पुरुषको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकाल्यो

६ दिनदेखि बेपत्ता पुरुषको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकाल्यो

काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता राजेन्द्र बुढाथोकीको शव सशस्त्र प्रहरीको गोताखोरले घटनास्थलभन्दा करिब ५० मिटर पर ७० फिटको गहिराईबाट निकालेको छ । ताप्लेजुङ जिल्लाको सिरिजंघा गाँउपालिका–५ स्थित काबेली खोलामा नुहाउने क्रममा सोही गाँउपालिका–५ स्थित पेदाङ बस्ने ४५ वर्षीय बुढाथोकी मंसिर १९ गते बेपत्ता भएका थिए । उनको शव खोलाको दहमा बालुवाले पुरिएको अवस्थामा […]

चोभारको कबाडी संकलन केन्द्रमा आगलागी

कीर्तिपुरकाे चोभारस्थित कबाडी संकलन केन्द्रमा आगलागी भएको छ । कबाडी संकलन केन्द्र र बंगुर पालन गरिएको स्थानमा आगलागी भएको तर अझैसम्म आगो नियन्त्रणमा आइ नसकेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आगलागीकाे खबर पाउनसाथै महानगरको टोली पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेकाे छ । आगलागी भएको ठाउँमा जस्तापाताका टहराहरु बढी भएकाेले आगो नियन्त्रणमा लिन […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप
1 jana pakrau