नख्खु खोलाले बगाएका बाउ-छोरी बचाउने चणिकलाललाई गणतन्त्र दिवसका दिन डेढ लाख पुरस्कार दिइँदै

नख्खु खोलाले बगाएका बाउ-छोरी बचाउने चणिकलाललाई गणतन्त्र दिवसका दिन डेढ लाख पुरस्कार दिइँदै

गत असोजमा ललितपुरको नख्खु खोलामा आएको बाढीमा बगेका दुई जनाको ज्यान जोगाउने चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ। गत असोज १२ गते नख्खु खोलाको बाढीले बगाएका रौतहट घर भई ललितपुर महानगरपालिका-२५ सुगम बस्ती टोल बस्ने ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरी बचाएका काभ्रेको तेमाल गाउँपालिका-९ का […]

अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

कर्नाटक सरकारमा राजनीतिक उथलपुथल भएकाे  छ । प्रतिपक्ष मात्रै होइन, जनताले पनि यतिखेर कर्नाटक सरकारको तिब्र आलोचना गरिरहेका छन् । विपक्षीले कर्नाटक सरकारका मन्त्री एमबी पाटिलविरुद्ध मोर्चा खोलेका छन, कारण हाे बलिउड, तलिउड नायिका तमन्ना भाटिया । खासमा कर्नाटक सरकारले उनलाई मैसूर स्यान्डल सोप कम्पनीको ब्रान्ड एम्बेसडर बनाए पछि सरकार घेराबन्दीमा परेकाे हाे । स्थानिय जनता र प्रतिपक्षले मन्त्री पाटिलमाथि […]

पिचमा लापर्बाही भइरहेको गुनासोपछि मन्त्री पुगे राति नै सडकमा

सडक पिच (कालोपत्र) गर्ने क्रममा लापरबाही भएको गुनासो आएपछि बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री अमनकुमार मास्केले राति स्थलगत अनुगमन गरेका छन्। हेटौँडाबाट काठमाडौँ पुग्ने छोटो मार्ग मानिने कुलेखानी-फाखेल-हुमाने सडकमा भइरहेको कालोपत्रे हेर्न मन्त्री मास्के बिहीबार राति कार्यस्थल पुगेका हुन्। सडक पिचमा लापरबाही भइरहेको भनेर सामाजिक सञ्जालमा भिडिओ आएपछि उनी टर्च बालेर सडक अनुगनमा निस्किएका हुन्। सडकको स्थलगत अनुगमन […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप