कैलाशमा बैंकिङ घुम्ती कार्यक्रममा पाँच सय भन्दाबढीलाई भत्ता वितरण

कैलाशमा बैंकिङ घुम्ती कार्यक्रममा पाँच सय भन्दाबढीलाई भत्ता वितरण

हेटौंडा /   मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकामा बैंकिङ घुम्ती शिविर मार्फत पाँच सय ३४ जनालाई प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । गाउँपालिकाको माथिल्लो भेग वडा १,२, ५ र ६ सहित वडा ९ र १० वडामा बैंकिङ घुम्ती शिविर गरिएको थियो । जेष्ठ नागरिकहरुलाई आवतजावतमा समस्या रहेकाले शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर […]

ट्रक पल्टिँदा कान्ति लोकपथमा रोकियो सवारीसाधन आवागमन

ट्रक पल्टिँदा कान्ति लोकपथमा रोकियो सवारीसाधन आवागमन

कान्तिलोक पथमा ट्रक पल्टिँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । शुक्रबार (आज) बिहान मकवानपुरको बकैया गाउँपालिका-११ लेनडाँडामा परालको भुस बोकेको ट्रक अनयन्त्रित भएर पल्टिँदा सडक बन्द भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । मकवानपुर प्रहरीका अनुसार आज बिहान ४:४५ बजे बाराबाट परालको भुस लोड गरेर काठमाडौँतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००२ ख १३६५ नम्बरको […]

थाहा बसपार्क सञ्चालनमा, नगर प्रमुख विष्टद्वारा उद्घाटन

थाहा बसपार्क सञ्चालनमा, नगर प्रमुख विष्टद्वारा उद्घाटन

थाहा नगरपालिका–४ नार्खुढाँडस्थित थाहा बसपार्क आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। लामो समयदेखि स्थायी बसपार्कको माग गर्दै आएका स्थानीय युवाहरूको निरन्तर दबाबपछि नगर प्रमुख विष्णु बिष्टले एक औपचारिक समारोहका बीच बसपार्कबाट सेवाको शुभारम्भ गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका नगर प्रमुख विष्टले बसपार्कको पूर्ण निर्माणमा ठेकेदारको ढिलासुस्ती भएको बताउँदै छिटोभन्दा छिटो बाँकी संरचना पूरा गर्न […]

बागमती प्रदेश थप
मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप