हेटौंडामा २ करोड बढीको भेपसहित ५ जना पक्राउ

हेटौंडामा करिब २ करोड ७० लाख रुपैयाँ बढीको अवैध विद्युतीय चुरोट (भेप)सहित ५ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। प्रहरीले यात्रुबसमा लुकाई ल्याएको अवस्थामा ५८ काटुन अवैध भेप र भेपका फ्लेवरहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। बिहीबार दिउँसो ४ बजेको समयमा प्रहरी उक्त अवैध भेप बरामद गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी […]

पर्सा राष्ट्रिय निकुञ्जमा सेनाको गोलीबाट हेटौंडाका तितुङको मृत्यु

पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

पर्सा राष्ट्रिय निकुञ्जभित्र सेनाको गोली लागेर हेटौंडाका एकजनाको मृत्यु भएको छ । निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना र शिकारीबीच मुठभेड भएको निकुञ्जले जनाएको छ। गस्तीमा रहेको सेनाले चलाएको गोली लागेर हेटौंडा उपमहानगरपालिका–१४ बनेलधापका अन्दाजी ५४/५५ वर्षीय शुक्रबहादुर तितुङको ज्यान गएको हो। सेनाले गोली चलाएपछि अन्य शिकारीहरू भने फरार भएको निकुञ्जले जनाएको छ । घटनास्थलमा हातहतियार […]

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं / आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला १९ सयले बढेर १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । यस अघि विहिबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजारमा खरिदबिक्री भइरहेको नेपाल […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप