मनहरीबाट ८१ किलो गाँजासहित एक जना पक्राउ

हेटौंडा /  मकवानपुरको मनहरीमा ८१ किलो अवैध लागुऔषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । हिजो (मंगलबार) राति करिब ९ बजेको समयमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ४ का २२ वर्षीय छेटुप थिङ रहेको मकवानपुर प्रहरीले […]

मकवानपुरमा अबैध भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ

मकवानपुरमा अबैध भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ

हेटौंडा /  मकवानपुरको मनहरीमा अबैध भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा पक्राउ गरेकाे मकवानपुर प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा मकवानपुर को राक्सिराङ गाउँपालिका वडा नं. १, गडुवानका ५२ वर्षीय जीत बहादुर थिङ रहेको प्रहरीले जनाएको छ । उनलाई भरुवा बन्दुक […]

सुनको भाउ तोलामा १९ सयले बढ्यो

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १९ सय रुपैयाँले बढेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार छापावाल सुनको भाउ १ लाख ५८ हजार १०० रुपैयाँ रहेको थियो । पछिल्लो केही दिनयता सुनको मूल्य निरन्तर रुपमा […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप