दुहुनो गाईको मृत्युले चिन्तित निर्मलालाई गाई किनिदिने वडाध्यक्ष मोक्तानको प्रतिवद्धता

दुहुनो गाईको मृत्युले चिन्तित निर्मलालाई गाई किनिदिने वडाध्यक्ष मोक्तानको प्रतिवद्धता

हेटौंडा / हेटौंडा उपमहानगरपालिका १५ फायरलाइन टोलकी निर्मला डिम्डुङको दुहुनो गाईको बुधबार (आज) मृत्यु भयो । छाकमा ६ लिटर दूध दिने गाई बिरामी भएर मरेपछि निर्मलाको परिवार चिन्तित थिए । दूध बिक्रीबाट छाक टार्न सहज भैरहेको बेला एक्कासी गाईको मृत्यु भएपछि दुखी थिइन् निर्मला । आर्थिक अवस्था निकै कमजोर रहेको उनलाई उक्त गाई सोही ठाउँ […]

हेटौंडामा गोली प्रहार गर्ने ३ जना पुर्पक्षका लागि थुनामा

गोली प्रहार गर्ने ३ जना पुर्पक्ष्ँका लागि थुनामा

हेटौंडा /  हेटौंडा उपमहानगरपालिका–९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरेर रकम माग्ने ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ । हेटौंडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई मकवानपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । मंसिर १९ गते राती गोली […]

कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

काठमाडौं / आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबा कुटपिट गरेको आरोपमा पक्राउ परेकी छन् । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनलाई सिन्धुपाल्चोक बाह्रबिसेबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरीको सूचनाको आधारमा सिन्धुपाल्चोक प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप