हेटौंडाबाट १ सय ११ किलो गाँजासहित १ जना पक्राउ

हेटौंडाबाट १ सय ११ किलो गाँजासहित १ जना पक्राउ

हेटौंडा /  हेटौंडा–निजगढ सडकखण्डमा अबैध लागुऔषध गाँजाको ठुलो परिमाणसहित एक व्यक्ति पक्राउ परेका छन्। प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्टबाट १ सय ११ किलो गाँजा बरामद गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ। मंगलबार (हिजा) बा ७ च २५१० नम्बरको पिकअप गाडीलाई शंका लागि रोकी चेकजाँच गर्दा गाडीको पछाडिको भागमा खाली क्रेटले ढाकेर […]

रबि लामिछाने आज पनि काठमाडौं अदालतमा उपस्थित हुदैँ

काठमाडौं /  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पुनः काठमाडौं जिल्ला अदालतमा उपस्थित हुदैँछन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरे पछि उनलाइ हिजो प्रहरी हिरासतमा राखिएको थियो । अधिकारीको इजलासमा भएको लामिछानेको बयान सकिएता पनि थुनछेक बहस सुरू नभए पछि […]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ४३ हजार ६०३ कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ । यसमा बैंकका विद्यमान अन्य […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप
hetauda 15