रास्वपा बागमती प्रदेशका उपसभापति हुमागाईं कांग्रेसमा

पालिका डायरी
१२ फाल्गुन २०८२, २०:५८

राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उनलाई कांग्रेस सभापति गगनकुमार थापाले आज पार्टीमा स्वागत गरेका हुन् । हुमागाईंले केही दिनअघि रास्वपा छोडेको घोषणा गरेका थिए ।

उनले सात बुँदामा असन्तुष्टि पेस गर्दै पार्टीबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया