रविको पुनः प्रष्टीकरण- म ग्यालेक्सीको कर्मचारी थिएँ, सञ्चालक हैन

पालिका डायरी
११ पुष २०८०, १३:१७
रवि लामिछानेको नागरिकता र पासपोर्ट विवादमा काठमाडौं प्रहरीले थाल्यो अनुसन्धान file photo

छिल्ला दिनहरूमा रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपबीच निरन्तर ‘दोहोरी चलिरहेको’ छ । खासगरी सूर्यदर्शन सहकारीबाट ऋण लिएर गोर्खा मिडियामार्फत ग्यालेक्सी टेलिभिजन सञ्चालन गरेको र पछिल्लो समय सञ्चालकका कारण टेलिभिजन बन्द भएको विषयमा कान्तिपुर र लामिछानेबीच ‘दोहोरी चलेको’ हो ।

पछिल्लो विवादबारे रवि लामिछानेले दिएको प्रष्टीकरण पढ्नुहोस्

 

प्रतिक्रिया