सुनको भाउ तोलामा दुई सय रुपैयाँ घट्यो

पालिका डायरी
८ मंसिर २०८०, १३:३४
सुन तस्करी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ

सुनको भाउ तोलामा दुई सय रुपैयाँ घटेको छ ।

आज सुनको भाउ तोलाको १ लाख १६ हजार तीन सय रुपैयाँ कायम भएको छ ।  चाँदीको भाउ भने पाँच रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदी आज तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया