केपी ओली कपको फाइनलमा आज मछिन्द्र र एनआरटी भिड्दै

पालिका डायरी
१९ फाल्गुन २०८०, ०८:४६
केपी ओली कपको फाइनलमा आज मछिन्द्र र एनआरटी भिड्दै

काठमाडौं, १९ फागुन / जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा आज मछिन्द्र क्लब र एनआरटी क्लबको भिडन्त हुदैँछ ।

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा हुने यो खेल अपराहन्न ५ बजेदेखि शुरु हुदैँछ । विहिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्र क्लबले मानेभन्ज्याङ एफसीलाई ५-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने विहिबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

प्रतिक्रिया