पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पालिका डायरी
४ फाल्गुन २०८०, १०:४०
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलको २१, डिजेल-मट्टीतेलको २७ रुपैयाँले बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

डिजेल मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको हो । निगमले बिहीबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर १ रुपैयाँ ८३ पैसा र डिजेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ ५६ पैसाले बढाएको जनाएको छ ।

निगमका अनुसार हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य यथावत छ । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ।

प्रतिक्रिया