बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

पालिका डायरी
४ फाल्गुन २०८०, १०:३४
भूकम्पको केन्द्रबिन्दु रहेको ठाउँ दुर्गम, क्षतिको विवरण बुझ्न पालिकाका जनप्रतिनिधि जाँदै

बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः३२ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो ।

प्रतिक्रिया